Tribhuvan University Central Library

Tribhuvan University Central Library Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tribhuvan University Central Library, College & University, Kirtipur, Kirtipur.

11/07/2016

नेपालमा २०७२ बैशाख १२, १३ र २९ गते गएको महाभूकम्प पछि त्रि. वि. केन्द्रीय पुस्तकालयको अवलोकन गर्न पाल्नु भएका माननिय सभासदज्यूहरु, विशिष्ठ महानुभावहरु, त्रि. वि. का वर्तमान पदाधिकारीज्यूहरु तथा भूतपूर्व पदाधिकारीज्यूहरु, पुस्तकालयका कर्मचारीहरुसाथ तस्वीर एक वर्ष नाघिसकेको सम्झना । बैशाख २९ का दिन पुस्तकालयमा काम गर्दा गर्दै गएको भुकम्पमा परेका हामी कर्मचारीहरु ती दिनको सम्झना गर्दा पुस्तकालय भवन, चिरा चिरा भएकोले काम गर्न नमिल्ने रातो स्टीकर टांस भएको भवनमा काम गर्दा हामी कर्मचारी तथा शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ता समेत थर्कमान छौ । नयां भवन कहिले बन्छ भनि हाम्रा पाठकहरु सोधिरहनुहुन्छ, पुस्तकालयका सामाग्री विशेष जर्नलहरुको व्यवस्थापन कहिले हुन्छ सोधिरहनुहुन्छ, हामी उत्तर दिन्छौ, नयां भवन बनेपछि । हामी सबै नया भवनको पर्खाईमा छौ । कसले बनाईदिने हो नया पुस्तकालय भवन । हाम्रा ४ लाख भन्दा बढि पाठ्य सामाग्री अटाउने अनि दैनिक १००० भन्दा वढि पाठकहरुका लागि आधुनिक पठन पाठक कक्ष । आवश्यक फर्निचरको पनि व्यवस्था नभएका कारण थूप्रै पाठ्य सामाग्रीहरु थुपारीएर राखिएको दुखद दृष्य हामी सबैको नजरमा प्रष्ट छ । अव हामीले पुराना पुस्तक तथा पत्रपत्रिका व्यवस्थापन गरेरमात्र नया पुस्ताका पाठकहरुलाई सन्तुष्ट दिन नसकिने अवस्था छ । डिजिटल लाईव्रेरिको माग छ, ईवुक्स र इजर्नलस पाठक जहासुकै भएपनि पुस्तक तथा जर्नलसका पूर्ण विवरण आ आफ्नो डिभाईसवाट सजिले प्राप्त गर्न सकिने व्यवस्थापन तर्फ पुस्तकालय अघि बढनु परेको छ । त्यसैले भूकम्पछिका दिनमा त ईलाईव्रेरी तथा डिजिटल लाईव्रेरिको अनिवार्य व्यवस्था तथा आवश्यकता भएको महशुस गरिएको छ । त्यसैले अवको पुस्तकालय बनाउदा डिजिटाईजेशन ल्याव, शक्तिशाली सर्भर, भिडियो कन्फरेन्स रुम, नयां पाठ्य सामाग्री डिजिटल कपि नै खरिद गर्ने र वेभसाईट मा अपलोड गरि प्रयोगमा सहजिकरण ल्याउनु पर्नेछ, सार्थै तालिम प्राप्त दक्ष कर्मचारी व्यवस्थापन गरी, पुराना दुर्लभ, हस्तलिखित ग्रन्थ देखि लिएर पिएच. डि., मास्टर्सतहका करिब ४० हजार डकुमेन्टस लाई डिजिटाईज गरि भावि पुस्ताका लागि संरक्षण गर्नु पर्ने आवश्यकता टडकारो रुपमा देखा परेको छ । नत्र यी डकुमेन्टसहरु जुनसुकै बेला नष्ट हुन सक्छन । त्यसैले आधुनिक डिजिटल ल्यावको व्यवस्था, आधुनिक डिजिटाईजेशन मेशिन (रोवोट) को व्यवस्था गरि हाम्रा बौदिक सम्पदालाई संरक्षण गर्ने दायित्व हाम्रो काधमा आएको छ । यसको लागि हामी पुस्तकालय कर्मीहरु एकजुट भई त्रि. वि. केन्द्रीय पुस्तकालयलार्य सूचना तथा साधन श्रोतले सम्पन्न वनायौ भने हाम्रा आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस तथा अन्य विश्वविद्यालयलाई समेत प्रत्यक्ष सेवा पुग्ने छ । त्यसैले बौद्धिक सम्पदाको संरक्षणमा हामीलाई शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता तथा पदाधिकारीज्य्रहरुको यथाशिघ्र सक्रिय सहयोगको अपेक्षा गर्दछौ ।

18/04/2016

Tribhuvan University Central Library (TUCL) was established along with the University in 1959. It began with a collection of 1200 volumes of books. Now, the collection exceeds 350000 volumes of books. In addition, there are more than 25000 back volumes of periodicals. Over 450 titles of periodicals are received every year on subscription or as gifts. Many philanthropists and bibliophiles have contributed this library to grow into its present size. It is the largest library in the Kingdom in terms of space collection and the number of members.

Even though TUCL is an academic library established to support the teaching, study and research programmes of the university, it has extended its services beyond the limit of the university campus. Apparently, having no public libraries in the valley and respecting the need and sentiments of all the concerned, the TUCL started rendering services by offering memberships to the general public as well as to the foreigners residing in Nepal.

And in addition, the library also serves the government ministries and foreign diplomatic missions. Therefore it functions also as a public library and to some extent as a National library.

Since 1965, the TUCL has also been working as the Depository Library in Nepal for the United Nations’ Organization and other International Organizations’ publications. A separate section UN Depository Collection section containing more that 25,000 volumes has been set up to house the publications received from these organizations.

Since the beginning of January 2000, the library has also started functioning as the ISBN National Agency in Nepal to distribute International Standard Book Numbers for the books published in Nepal.

In addition to the usual Services, i.e., books circulation, Reference service and Special collections services, the TUCL also brings out Publications relevant to various subjects.

The library has maintained the traditional system of card catalogues for searching the materials. Since 1995, it has been providing in-house computer database searching facilities through OPAC (Online Public Access Catalogue) computer terminals to search the existing records of the library. The work of retrospective conversion of the card catalogue into computer records has yet to be done.

Address

Kirtipur
Kirtipur
44618

Alerts

Be the first to know and let us send you an email when Tribhuvan University Central Library posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share