Goreswar College Aagsu Unit

Goreswar College Aagsu Unit Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Goreswar College Aagsu Unit, College & University, Gauhati.

गोरेश्वर महाविद्यालय मा भर्नाको लागि जो कोही छात्र - छात्राले इच्छा गर्नु भएको छ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी त...
27/06/2022

गोरेश्वर महाविद्यालय मा भर्नाको लागि जो कोही छात्र - छात्राले इच्छा गर्नु भएको छ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईहरुलाई उचित जानकारी दिनेछौं र हामी तपाईहरुलाई सक्दो सहयोग गर्नेछौं। जयतु गोरेस्वर महाविद्यालय। जय गोर्खा। ✊

20/11/2021

सादर नमस्कार, आफुहरूलाइ ज्ञात भये अनुसार 22-11-2021 तारिख गोरेश्वर महाविद्यालयमा हुन गइ रहेको *रमाइलो भेटघाट साथै शैक्षिक कर्मशालामा* आफु आफुहरको उपस्थिति अत्यंत आवश्यक छ । हामीले गर्न त सकेसम्म गरिरहेका छौ तर हाम्रो कष्ट तेतिबेला सफल हुन्छ जतिखेर त्यस AUDITORIUM HALL मा हाम्रा छात्र छात्रा हरु फुलफिल हुनेछन । यस सभा हाम्रो कलेज मा परिचय गराउने छ, हामीलाई प्रतिष्ठित गर्ने छ, भोली हामीले कलेज भित्र अथवा डिपार्टमेंट मा जादा सजिलै सहाय पाउनेछौ । आशा छ हजुरहरुले हामीलाई सगाउ पुराउनु हुनेछ ।

यस सभामा निर्दिष्ट वक्ताको रुपमा लक्ष्मण उपाध्याय, Ex G.S Gauhati University, वर्तमान बिषय सशिक्षक, र साथै मोटिवेशनल स्पिकर जी ( उदालगुड़ी बाट ) उपस्थित रहनु हनेछ ।

हामीले यस सभामा धेरै अतिथि हरु निम्ताएका छौ, रंगिया कलेज, ज्ञानपीठ कलेज, टंगला कलेज, गौहाटी विश्वविद्यालय र साथै अरु पनि अतिथि हरु ।

अन्तमा , हजुर हरुलाई म फेरि पनि निम्तो गर्दछु ।

धन्यवाद सहित , गोरेस्बर कलेज साखा समिति (आग्सु)

20/11/2021

सादर नमस्कार, आफुहरूलाइ ज्ञात भये अनुसार 22-11-2021 तारिख हुन गइ रहेको *रमाइलो भेटघाट साथै शैक्षिक कर्मशालामा* आफु आफुहरको उपस्थिति अत्यंत आवश्यक छ । हामीले गर्न त सकेसम्म गरिरहेका छौ तर हाम्रो कष्ट तेतिबेला सफल हुन्छ जतिखेर त्यस AUDITORIUM HALL मा हाम्रा छात्र छात्रा हरु फुलफिल हुनेछन । यस सभा हाम्रो कलेज मा परिचय गराउने छ, हामीलाई प्रतिष्ठित गर्ने छ, भोली हामीले कलेज भित्र अथवा डिपार्टमेंट मा जादा सजिलै सहाय पाउनेछौ । आशा छ हजुरहरुले हामीलाई सगाउ पुराउनु हुनेछ ।
हामीले यस सभामा धेरै अतिथि हरु निम्ताएका छौ, रंगिया कलेज, ज्ञानपीठ कलेज, टंगला कलेज, गौहाटी विश्वविद्यालय र साथै अरु पनि अतिथि हरु ।
हाम्रा 1st Semester मा आएका भाइ बहिनी हरुको हामी रेगिंग गर्ने छैनौ, केवल परिचय लिनेछौ, त्यसैले रेगिंग हुन्छ म जान्न नभनि सबै दले बले आउन अनुरोध गर्दछु ।
अन्तमा , हजुर हरुलाई म फेरि पनि निम्तो गर्दछु ।
धन्यवाद सहित , गोरेस्वर कलेज साखा समिति (आग्सु) ।

Address

Gauhati
781364

Website

Alerts

Be the first to know and let us send you an email when Goreswar College Aagsu Unit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share