Engineering Science

Engineering Science This is the rapid era of acknowledgement. All gather here for sharing knowledge. Thanks !!

"यत्र निर्वाहायाः प्रगतिर्यशस्य च समर्थनं, तत्र समृद्धिर्विकासस्य च प्रयत्नः अवसीदति।
20/08/2023

"यत्र निर्वाहायाः प्रगतिर्यशस्य च समर्थनं, तत्र समृद्धिर्विकासस्य च प्रयत्नः अवसीदति।

27/08/2022
25/05/2022

Earth laughs in Flower.

23/08/2020

प्राविधिक पेशामा आवद्ध भएको एकदमै मिलनसार, लगनशील, स्वच्छ छवी भएको र समाजिक रुपांतरणको लागि अग्रणी स्थानमा रहेर अहोरात्र खट्ने ३२ बर्षे युवा रंगेली निवासी शुसिल राजवंशीको मिति २०७७/०४/१९ रात्रीको समयमा कर्सीया, धनपालथान गा.पा. बाट घर फर्कीने क्रममा रंगेलीको आमतोला भन्ने ठाँउमा मोटरसाईकल दुर्घटनामा परि विगत २० दिन देखी विराटनगरको नोवेल अस्पताल हुदैे BPKIHS, धरान र हाल Annapurna Neurological Institute and Allied Science Hospital, माईतीघर, काठमाण्डौमा निरन्तर उपचारार्थ रहेको अवस्थामा उनको आर्थिक अवस्था निकै कमजोर भएकै कारण उनको जिवनदानको लागि अभियान मार्फत विभिन्न स्थानबाट आर्थिक सहयोग प्राप्त भईरहको जानकारी गराउदछौ ।

ति सबै सहयोगी हातहरुलाई धन्यवाद दिदै अझ थप सहयोगको लागि तपाईहरुबाट हुन सक्ने आवश्यक पहल र सहयोगको लागि पनि अपिल गर्न चाहान्छौ ।

सहयोग गर्न ईच्छुक व्यक्तिहरुले कृपया शुसिल राजवंशीको काका को छोरा प्रमोद राजंशीको निम्न बैंक खाता वा ESEWA खातामा जम्मा गर्न सक्नु हुनेछ ।

ESEWA NO: 9842396505
Account No: 03111900910262000009
Account Name: Pramod Rajbanshi(In Relation Brother)
Bank Name: Nepal Bank Limited, Rangeli Branch

थप जानकारीका लागि सम्पर्क नं 9842396505, 9811023988

13/07/2020
19/03/2020

Address

Kolkata

Telephone

+9779816357289

Website

Alerts

Be the first to know and let us send you an email when Engineering Science posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Engineering Science:

Share