02/07/2024
गत १-७-२०२४ को दिन त्यागबिर हेम बरुआँ महाविद्यालय गोर्खा इकाई को उद्योग मा, मंगलबारेमा एउटा सभा को आयोजन गरियो,उक्त सभा मा विभिन्न आञ्चलिक देखि सभापति तथा मूल सचिव ले आएर आफ्नो बहुमूल्य परामर्श दिनु भयो,साथै सोनितपुर जिल्ला समिति का कार्यकारिणी सदस्य चन्द्र गौतम ज्यू पनि उपस्थित हुनु भयो,उक्त सभा मा आगामी नबगत आदरणी सभा र साथै अन्य एक दुइटा विषय मा चर्चा भयो।