Rk solusation

Rk solusation rk solusation

22/01/2025
21/01/2025
बाच्न पर्छ अनेक देखिन्छ भन्थ्यो माङनेबुढाले सो कोहि संसार माया प्रेम,कोहि मासु दारु  कोहि धर्म जात जाति सर्वै सर्व राम आ...
21/10/2024

बाच्न पर्छ अनेक देखिन्छ भन्थ्यो माङनेबुढाले सो कोहि संसार माया प्रेम,कोहि मासु दारु कोहि धर्म जात जाति सर्वै सर्व राम आफ्नो भने केहि छैन सादा बिचार सादा जिबन आउछ जान्छ जे हुन्छ सो हुन्छ त्यसैमा रमाईन्छ भन्ने ................।

14/08/2024

कति कुरा जानेर गरियो कति न जानेर खैर जिबन यस्तै रैछ रमेर हास्दै हसाउदै जिबन कटाउने मन छ साथ सबैको रहोस्.................................।

सच्चा साथिले दु:ख लाई आधा र सुखलाई पुर्णता दिने गर्दछ...............।
16/07/2024

सच्चा साथिले दु:ख लाई आधा र सुखलाई पुर्णता दिने गर्दछ...............।

सधै सकारात्मक सोच बानाऊ मुल्याङन आबश्य हुन्छ ....................................। फाईदानै हुन्छ भविश्यमा
29/06/2024

सधै सकारात्मक सोच बानाऊ मुल्याङन आबश्य हुन्छ ....................................। फाईदानै हुन्छ भविश्यमा

19/06/2024

खराब मानिसको संगत भन्दा एक्लै बस्नुहोस् ..............।

18/06/2024

पैशा कमाउन पैशा देखाउनु पर्छ,

उचाईमा तेहि ब्यक्ति मात्र पुग्दछ जो बदला लिनुको साटो बद्लिएर जान्छ...............................।
02/06/2024

उचाईमा तेहि ब्यक्ति मात्र पुग्दछ जो बदला लिनुको साटो बद्लिएर जान्छ...............................।

सबै कुरो अध्यानमा नै छ र.......................?
08/04/2024

सबै कुरो अध्यानमा नै छ र.......................?

यि साथि संगि भनेको दु:ख परेको खण्डमा सहयोग गर्न,सहयोग लिनको लागि हो भन्ने बुझाई गलत रहेछ मेरो स्वार्थको लागि र facebook ...
25/03/2024

यि साथि संगि भनेको दु:ख परेको खण्डमा सहयोग गर्न,सहयोग लिनको लागि हो भन्ने बुझाई गलत रहेछ मेरो
स्वार्थको लागि र facebook मा friend को संख्या बढाउन पो रहेछ बिचरा म.......।

Address

Dhankuta Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Rk solusation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share