Itahari Khabar

Itahari Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Itahari Khabar, College & University, Itahari.

मानिस हराएको सूचनानाम - डेकेन्द्र धमलाउमेर- ३४इटहरी उपमहानगरपालिका वार्ड नम्बर २ महेन्द्र मावि छेउबाट यही मिति २०८२ साल ...
24/06/2025

मानिस हराएको सूचना

नाम - डेकेन्द्र धमला
उमेर- ३४
इटहरी उपमहानगरपालिका वार्ड नम्बर २ महेन्द्र मावि छेउबाट यही मिति २०८२ साल असार ८ गते बिहान ४ बजे अफिस जान्छु भनि निस्किएको र कतै सम्पर्कमा नआएको र आफन्तहरूसँग पनि सम्पर्कविहीन भएकोले उहाँको खोजी गरी कतै पत्ता लगाएमा नजिकको प्रहरी कार्यालय अथवा निजका भाइ किशोर धमलाको फोन नम्बर ९८४२ ५८८३८७ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

10/01/2024

Breaking : हत्या, अपहरण, बलात्कार, यौन दुराचारसहितको आरोप लागेको Ram Bahadur Bomjom लाइ CIB ले सार्वजनिक गरेको छ । उनको निवासबाट तीन करोड रकम पनि बरामद भएको प्रहरीले जनाएको छ ।

01/01/2024

तत्कालमा इटहरी

सुरक्षित बस्नु होला सबै जनाहाती को आतंक बढ्दो क्रम मा छ।सुन्दरहरैचा 10
30/11/2023

सुरक्षित बस्नु होला सबै जना
हाती को आतंक बढ्दो क्रम मा छ।
सुन्दरहरैचा 10

30/11/2023

आजको हाती आतंक😇

अत्यन्तै दु:खद खवर: इटहरी -२ सान्तिनगर  स्थित तालतलैया क्षेत्रमा हात्तीले किचेर एक युवाको ज्यान गएको छ। ईटहरी निवासी २५ ...
30/11/2023

अत्यन्तै दु:खद खवर: इटहरी -२ सान्तिनगर स्थित तालतलैया क्षेत्रमा हात्तीले किचेर एक युवाको ज्यान गएको छ। ईटहरी निवासी २५ वर्षिय रबिन खड्काको हात्तिले किचेर ज्यान गएको छ।

दुख: द खबर!गए राती जाजरकाेट केन्द्रबिन्दु भएर गएकाे विनासकारी ६.४ म्यागनिचुट को भुकम्पमा परी जाजरकोट नलगाड नगरपालिकाकी उ...
04/11/2023

दुख: द खबर!
गए राती जाजरकाेट केन्द्रबिन्दु भएर गएकाे विनासकारी ६.४ म्यागनिचुट को भुकम्पमा परी जाजरकोट नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोट र रुकुम पश्चिममा गरि १३१ जनाको मृत्यु भएकाे पुष्टी भैसकेकाे छ ।
उक्त घटनाले स्तब्ध बनाएको छ।
मृतक आत्माकाे चिर शान्तिकाे कामना गर्दै घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।

हिजो राति जाजरकोट केन्द्रबिन्दुबनाएर  गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षेती पुर्याएको छ । सो घटनाको ...
04/11/2023

हिजो राति जाजरकोट केन्द्रबिन्दुबनाएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षेती पुर्याएको छ । सो घटनाको विवरण सुन्दा अत्यन्तै दुखित बनाएको छ । यस बिनासकारी भुकम्पमा परी ज्यान गुमाउने जाजरकोट जिल्ला नलगाड नगर पालिकाकी उप प्रमुख सरिता सिह लगाएत सबै ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली ,सम्पुर्ण घाइते प्रती सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछौ । यश बिपदको घडीमा पीडितहरुलाई सुरक्षित राख्न र राहत सहितको उपचार छिटो भन्दा छिटो घटना स्थल ब्यवस्थापन गर्न सरकार को भुमिकाकेल्न नेपाल सरकार सग अनुरोध गर्दछौ।

Sad News:डाक्टरले चेक जाच नै नगरि औषधि प्रयोग गर्न लाउदा एक जना बहिनिको मृत्यु भएको छ।अनुहारमा आएका एलर्जी  चेक जाँच गर्...
01/11/2023

Sad News:डाक्टरले चेक जाच नै नगरि औषधि प्रयोग गर्न लाउदा एक जना बहिनिको मृत्यु भएको छ।
अनुहारमा आएका एलर्जी चेक जाँच गर्न जादा रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी र केही दिनपछि ज्वरो, खोकी लाग्न थालेपछि पुन त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै औषधी निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो ।

टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर ख्वप अस्पतालमा इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन झन खराब हुँदै गयो । औषधीको Reaction हुन सक्ने तर्फ ध्यान कसैले पनि दिएन ।

पछि B&B र त्यसपछि पाटन हस्पिटल पुराइयो। तर कसैको केहि लागेन। उनको निधन भयो । Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पिडा र कष्टदायी मृत्यु भएको थियो ।

नितुको अकाल मृत्युबरणले पुर्याएको अपुरणीय क्षतिको कुनै पूर्ति हुन्छ भन्ने त्यो को नितुलाई न्याय । न्याय चाहियो भनेको हो हामीले । नितुको न्यायको लागि सबैले आवाज उठाई दिन हाम्रो बिनम्र अनुरोध छ ।

नितुको पिता माता र दिदी : राध्येश्याम दुवाल, गीता दुवाल र कविता दुवाल

26/10/2023

अनि जाने हैन त्???

09/10/2023

'१० जना साथी गुमाइसक्यौं, हामी बचेकालाई उद्धार गर्न सकिन्छ होला नि? बिन्ती, हामी अझ कुर्न सक्दैनौं!'

दु:खद खबर 😢 हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको मृत्यु, एक जना सम्पर्क विहीन। ईजरायलमा भएको हमलामा १० नेपालीको मृत्...
08/10/2023

दु:खद खबर 😢 हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको मृत्यु, एक जना सम्पर्क विहीन।

ईजरायलमा भएको हमलामा १० नेपालीको मृत्यु भएको जानकारी बाहिरिएको र ति मृतक सबै सुदुर-पश्चिम बिश्वबिधालय कृषि विज्ञान संकायको विधार्थी रहेका छन्। 😔

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Itahari Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share