बाल कल्याण मा.वि. गाैरीगञ्ज-१कुञ्जिबारी ,झापा

  • Home
  • Nepal
  • Jhapa District
  • बाल कल्याण मा.वि. गाैरीगञ्ज-१कुञ्जिबारी ,झापा

बाल कल्याण मा.वि. गाैरीगञ्ज-१कुञ्जिबारी ,झापा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बाल कल्याण मा.वि. गाैरीगञ्ज-१कुञ्जिबारी ,झापा, College & University, Jhapa District.

अाज अन्तिम हाजिरी ।
18/04/2025

अाज अन्तिम हाजिरी ।

सराेकारहरुमा जानकारी।
18/04/2025

सराेकारहरुमा जानकारी।

नव वर्ष २०८२ सालकाे उपलक्ष्यमा सम्पूर्ण शिक्षक, वि व्य स पदाधिकारी ,शिक्षक अभिभावक संघ ,विद्यार्थी तथा अभिभावक ज्यूहरूमा...
13/04/2025

नव वर्ष २०८२ सालकाे उपलक्ष्यमा सम्पूर्ण शिक्षक, वि व्य स पदाधिकारी ,शिक्षक अभिभावक संघ ,विद्यार्थी तथा अभिभावक ज्यूहरूमा हार्दिक मङ्गलमय शुभकाना।

शैक्षिक सत्र २०८१काे वार्षिक परीक्षा अाजबाट सञ्चालन।
20/03/2025

शैक्षिक सत्र २०८१काे वार्षिक परीक्षा अाजबाट सञ्चालन।

अाज बालकल्याण मा वि स्काउट ट्रुपद्वारा झापा शिवसताक्षी न पा-११ स्थित सताक्षी धाममा हाइकिङ कार्यक्रम सम्पन्न।
19/02/2025

अाज बालकल्याण मा वि स्काउट ट्रुपद्वारा झापा शिवसताक्षी न पा-११ स्थित सताक्षी धाममा हाइकिङ कार्यक्रम सम्पन्न।

हिजाे मिति २०८१/१०/२९गते सम्पन्न गा पा स्तरीय विविध क्रियाकलापमा प्रथम र तृतिय स्थान हासिल गर्ने ३जना विद्यार्थी भाइ वहि...
12/02/2025

हिजाे मिति २०८१/१०/२९गते सम्पन्न गा पा स्तरीय विविध क्रियाकलापमा प्रथम र तृतिय स्थान हासिल गर्ने ३जना विद्यार्थी भाइ वहिनी हरुलाई विद्यालयकाे तर्फबाट पुरस्कृत गर्दै यिनीहरु भनेका विद्यालयका गहना हुन्।

अाज मिति २०८१/१०/२३ गते भएकाे गा पा स्तरीय मा वि तह( कक्षा ९-१२)काे वक्तृत्वकला प्रतियाेगितामा  अभ्यास विना पनि तृतीय स्...
05/02/2025

अाज मिति २०८१/१०/२३ गते भएकाे गा पा स्तरीय मा वि तह( कक्षा ९-१२)काे वक्तृत्वकला प्रतियाेगितामा अभ्यास विना पनि तृतीय स्थान हासिल गर्न सफल छात्रा रीना बाेसाकलाई विद्यालय परिवारकाे तर्फबाट हार्दिक बधाई छ।

29/09/2024

हाल केही दिनदेखिकाे अविरल वर्षाका कारण
विपदमा परेका मानिसहरुकाे उद्वार कार्यमा खटिन , सहयाेगका लागि खटिन शिक्षक तथा विद्यार्थीहरुमा अनुराेध गर्दै मिति २०८१/०६/१३गते अाइतबार १ दिन मात्र विदा गरिएकाे जानकारी गराइन्छ। अन्य सुचना अाएमा साेहि बमाेजिम हुने जानकारि समेत गराइन्छ।
प्रधानाध्यापक ।

05/09/2024
05/09/2024
अाज श्री बालकल्याण मा विमा २०८१सालकाे तिज विशेष कार्यक्रम।
05/09/2024

अाज श्री बालकल्याण मा विमा २०८१सालकाे तिज विशेष कार्यक्रम।

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when बाल कल्याण मा.वि. गाैरीगञ्ज-१कुञ्जिबारी ,झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to बाल कल्याण मा.वि. गाैरीगञ्ज-१कुञ्जिबारी ,झापा:

Share