श्री जनज्योति आधारभूत विद्यालय , बाह्रदशी -०५

  • Home
  • Nepal
  • Jhapa District
  • श्री जनज्योति आधारभूत विद्यालय , बाह्रदशी -०५

श्री जनज्योति आधारभूत विद्यालय , बाह्रदशी -०५ ` विधा धनम् सर्व घनम् प्रधानम ´

शैक्षिक सत्र २०८३ को आज पहिलो दिन विद्यार्थीलाई पुस्तक वितरण गरियो ।
28/04/2026

शैक्षिक सत्र २०८३ को आज पहिलो दिन विद्यार्थीलाई पुस्तक वितरण गरियो ।

Happy birthday to you Rashmi ma'am! ✨🎈
22/04/2026

Happy birthday to you Rashmi ma'am! ✨🎈

यस श्री जनज्योति आ.वि. का शिक्षिका श्री रश्मि भट्टराईलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ ।
#विद्यालय_परिवार

Happy birthday to you Hemlata ma'am!    Wishing you happiness and success always!✨
14/04/2026

Happy birthday to you Hemlata ma'am!
Wishing you happiness and success always!✨

यस श्री जनज्योति आ.वि. का शिक्षिका श्री हेमलता गणेशलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ ।
#विद्यालय_परिवार

यस विद्यालयको वार्षिक परीक्षा (२०८२) मा सफल भएका सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा थप सफलताको शु...
07/04/2026

यस विद्यालयको वार्षिक परीक्षा (२०८२) मा सफल भएका सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा थप सफलताको शुभकामना व्यक्त गर्दछौं ।
श्री जनज्योति आधारभूत विद्यालय परिवार

यस श्री जनज्योति आधारभूत विध्यालयबाट शैक्षिक सत्र २०८२ को बार्हदशी गाउँपालिकाद्वारा संचालित आधारभूत तह उतिर्ण परीक्षा (क...
05/04/2026

यस श्री जनज्योति आधारभूत विध्यालयबाट शैक्षिक सत्र २०८२ को बार्हदशी गाउँपालिकाद्वारा संचालित आधारभूत तह उतिर्ण परीक्षा (कक्षा ८)मा सहभागी भएर राम्रो प्राप्ताङ्क सहित सफलता हासिल गर्नुहुने सम्पुर्ण विध्यार्थीलाई धेरै धेरै बधाई !
Congratulations!❣️

यस श्री जनज्योति आ.वि. का आदरणीय शिक्षिका श्री देविका नेपाल मेमलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्द...
29/03/2026

यस श्री जनज्योति आ.वि. का आदरणीय शिक्षिका श्री देविका नेपाल मेमलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ ।
#विद्यालय_परिवार

हाम्रा कक्षा ८ का ताराहरुलाई मिठो सम्झना र अन्तिम परिक्षाको लागि शुभकामना सहित बिदाइ कार्यक्रम ।।   ❤️ #श्री_जनज्योति_आध...
20/03/2026

हाम्रा कक्षा ८ का ताराहरुलाई मिठो सम्झना र अन्तिम परिक्षाको लागि शुभकामना सहित बिदाइ कार्यक्रम ।।

❤️
#श्री_जनज्योति_आधारभुत_विद्यालय

यस श्री जनज्योति आ.वि. का आदरणीय जीवन कुमार धमला सरलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ ।  #विद्य...
17/02/2026

यस श्री जनज्योति आ.वि. का आदरणीय जीवन कुमार धमला सरलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ ।
#विद्यालय_परिवार

यस श्री जनज्योति आ.वि. का आदरणीय शिक्षिका श्री मिना कुमारी शेर्पा मिसलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्...
17/02/2026

यस श्री जनज्योति आ.वि. का आदरणीय शिक्षिका श्री मिना कुमारी शेर्पा मिसलाई आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ ।
#विद्यालय_परिवार

Congratulations to all the winners ❤️  distribution day #
29/01/2026

Congratulations to all the winners ❤️
distribution day #

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when श्री जनज्योति आधारभूत विद्यालय , बाह्रदशी -०५ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to श्री जनज्योति आधारभूत विद्यालय , बाह्रदशी -०५:

Share